Wednesday, January 15, 2025

ट्रेन्डिङ :

५ लाख परिवारलाई १० हजार बाड्ने कार्यविधि स्वीकृत, तिहारअघि प्रभावितले पाइसक्ने

spot_img
spot_img
spot_img

कोभिड प्रभावितलाई १० हजार बाँड्ने कार्यविधि स्वीकृत भएको छ। अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार कार्यविधि स्वीकृत गरेको हो।

मन्त्रालयले यसअघि पठाएको प्रस्तावमा सुधार गर्नुपर्ने भन्दै फिर्ता पठाएको थियो। थप परिमार्जन सहित पठाइको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो। 

यो कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रतिस्थापन विधेयकमा असोज १५ गते नै प्रभावित परिवारलाई रकम बाँड्ने भनिएपनि कार्यविधि तयार नहुँदा रोकिएको थियो।

यो कार्यक्रमा विशेषगरी कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका घरपरिवार समेटिने छन्।  

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?