Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

राप्रपा महाधिवेशन ४ दिन पर सर्‍यो

spot_img
spot_img

काठमाडौं, २ मंसिर

राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वनिर्धारित महाधिवेसन चार दिन पर सरेको छ ।

११ मंसिरमा काठमाडौमा हुने भनिएको राप्रपाको महाधिवेशन अब १५–१७ मंसिरमा हुनेगरी सरेको हो ।

केन्द्रिय सचिवालयका प्रमुख भास्कर भद्रा र ध्रुबबहादुर प्रधानकाअनुसार अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितको बैठकले मिति सार्ने निर्णय लिएको हो ।

राप्रपा केन्द्रीय निर्वाचन समितिको मिति परिवर्तन गर्ने सिफारिस पछि उक्त निर्णयमा पुगेको राप्रपाले जनाएको छ ।

यसअघि राप्रपाको प्रदेश अधिवेशन पनि सरिसकेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?