Thursday, January 9, 2025

ट्रेन्डिङ :

कोरोना खोपको अत्तोपतो छैन्, तर दार्चुलाका सीडीओको आदेश, ‘अनिवार्य खोप कार्ड बोक्नु’

spot_img
spot_img
spot_img

दार्चुला- दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले माघ ७ गतेदेखि सर्बसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेपनि जिल्लामा कोरोनाबिरुद्ध लगाइने खोपको अभाव छ ।

स्वास्थ्य कार्यालय दार्चुलाले खोप सक्किएको जानकारी दिएको छ । ‘कोरोनाको खोप सकिएको छ, दैनिक २\३ जना खोप लगाउने मानिस आइरहेका छन्,’ स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले भने, ‘उनीहरुलाई खोप आएपछि लगाउँछौैं भन्दै फर्काउँदै छौं ।’

सुदूरपश्चिम सरकारसँग खोप माग गरिएको उनले बताए । १५ हजार खोप माग गरिएको छ । ‘२\३ दिनभित्र खोप पुग्छ होला,’ भट्टले भने, ‘अब खोप लगाउने मानिस धेरै छैनन्, ७० प्रतिशतलाई खोप लगाइसकेका छौं ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?