Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

कपिलवस्तुमा विप्लव समूहले आफ्नै नेतालाई लगायो कालोमोसो 

spot_img
spot_img

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ बरवामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आफ्नै नेतालाई कालोमोसो र चम्पलको माला लगाएको छ ।

वि. सं. २०५६ देखि विप्लव माओवादीमा रही श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको आरोपमा गुल्मी मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको विप्लव समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले बताए । 

स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लव समूहले पार्टी गतिविधि सुरु गरेको छ । 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?