Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

प्रेमीको श्रीमती कुट्ने वली मुख्यमन्त्री निवासमा, स्वास्थ्य परिक्षण गर्ने तयारी

spot_img
spot_img

दाङ । प्रेमीको श्रीमती कुटेर प्रहरी नियन्त्रणमा परेकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री निवासमा राखिएको छ ।

उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा लगिएको हो । अहिले पनि विमला मुख्यमन्त्री निवासमै छन् । उनले आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?