Sunday, December 29, 2024
spot_img

ट्रेन्डिङ :

मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई, जगदम्बाश्री शान्ति ठटालले पाइन्

spot_img
spot_img
spot_img

काठमाडौँ- यस वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासका सर्जक चन्द्रप्रकाश बानियाँलाई दिइने भएको छ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

त्यस्तै, २०७७ सालको जगदम्बा-श्री पुरस्कार संगीतकार शान्ति ठटाललाई दिने निर्णय पनि मदन पुरस्कार गुठीले गरेको छ।

बानियाँ र ठटाललाई गुठीले एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्नेछ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?