Sunday, September 8, 2024

ट्रेन्डिङ :

महालेखापरीक्षकमा तोयम राया सिफारिस

काठमाडौं । महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन्। संवैधानिक परिषदको बिहान बसेको बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए। हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन्। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?