Wednesday, January 15, 2025

ट्रेन्डिङ :

आरिफको विष्फोटक ब्याटिङ

spot_img
spot_img
spot_img

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको विशाल लक्ष्य दिएको छ। आरिफ शेखको विस्फोटक ९३ रनको शानदार पारीसँगै नेपालले ७ विकेटको क्षतिमा २१३ रन बनाउन सफल भएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको हो।

नेपाल एु का लागि आरिफ शेखले ९३ र कमल ऐरी १९ रनमा नटआउट रहे। ४८ बलको सामना गरेका आरिफले ७ चौका र ६ छक्का हाने। रासिद खान २४ रनमा पेभेलियन फर्के। बसिर अहमदले १९ र पवन सर्राफले १३ रन थपे।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?