कञ्चनपुर, १८ बैशाख । कञ्चनपुरबाट चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्।
अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारीका अर्जुन ऐर पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरलाई सोमबार नियन्त्रणमा लिएर अदालमा उपस्थित गराइएको छ।