Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेसले भन्यो– सभामुखले सदनमा झेली गरे, सहकारीको मुद्दा छोड्दैनौं

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको ठहर गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले सहकारी ठगी छानविनमा संसदीय समिति गठन हुनुपर्ने मुद्दा नछोड्ने निर्णय समेत गरेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?