Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

spot_img
spot_img

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले यस न्यायिक समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा कात्तिक २५ गतेसम्म बन्द हुने जनाएको छ । पछिल्लो समय नगरपालिकामा सङ्क्रमणको दर बढ्दै गएको छ । नगरप्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत सङ्क्रमण भएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?