Tuesday, October 22, 2024

ट्रेन्डिङ :

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

गुरुङमा कोरोना भाइरसको सामान्य लक्षण देखिएको र हाल आफ्नै निवासमा आइसोलेशनमा बसेको जनाइएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?