Thursday, September 19, 2024

ट्रेन्डिङ :

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो।

कर्णाली सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?