Sunday, September 8, 2024

ट्रेन्डिङ :

काठमाडौँ उपत्यकामा आज १९३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?