Sunday, September 8, 2024

ट्रेन्डिङ :

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँकाे परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव दामाेदर वाग्लेले बताउनुभयाे । उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ । थापाकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएकाे छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?