Thursday, September 19, 2024

ट्रेन्डिङ :

मिलानमाथि लिभरपुलको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा इब्राहिम कोन्टे, भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाईले एक एक गोल गरेका थिए । त्यस्तै मिलानका लागि एक गोल क्रिस्टियन पुलिसिकले एक गोल गरेका थिए ।

अब लिभरपुलले अर्को खेल अक्टोबर ३ मा बोलोंग्नासँग खेल्ने तालिका रहेको छ भने एसी मिलानले अब अर्को खेल अक्टोबर २ मा बायर लिभरकुसनसँग खेल्ने तालिका रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?