Tuesday, October 15, 2024

ट्रेन्डिङ :

टेस्ट क्रिकेटको डेभ्यु खेलमा पाकिस्तानका घुलामको शतक

काठमाडौँ । पाकिस्तानका क्रिकेटर कमरान घुलामले टेस्ट क्रिकेटको डेभ्यु खेलमा शतक प्रहार गरेका छन् ।

इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक अवसर पाएका २९ बर्षिय घुलामले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका छन् । उनी टेस्ट क्रिकेटको डेभ्यु खेलमा शतक प्रहार गर्ने १३औं पाकिस्तानी खेलाडी बनेका छन् ।

यो समाचार तयार गरुन्जेल पाकिस्तानले पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर २२४ रन बनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?