Sunday, October 20, 2024

ट्रेन्डिङ :

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ । कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

तेह्र नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १५ ओभरमा ३ विकेट गुमाउदै ११५ रन बनाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?