Sunday, October 20, 2024

ट्रेन्डिङ :

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ । कार्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

आइतबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले गरेका २३ निर्णय सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले बढी पहिरोबाट प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहमध्ये अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई एक करोड, ७५ लाख र ५० लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु :

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?