Thursday, October 31, 2024

ट्रेन्डिङ :

सब्बु महर्जनले जितिन् मिस युनाइटेड नेशंस् ग्लोबल २०२४

spot_img
spot_img

भारतको नयाँ दिल्लीमा आयोजित विश्व स्तरिय सौन्दर्य प्रतियोगिता डैजल मिस एंड मिसेज युनाइटेड नेशंस् २०२४ मा नेपालबाट सब्बु महर्जनले प्रतिनिधित्व गरेकी थिइन् ।

यस प्रतियोगितामा विभिन्न देशहरुबाट सहभागिता जनाइएको थियो । यस्तो प्रतियोगिताको माध्यमबाट महिला शक्ति र उनिहरुमा रहेको प्रतिभालाई  प्रस्तुत गर्ने अवसर मिल्ने र उनिहरुको आतमबिश्वासलाइ अझ बढाउने मद्दत मिल्ने आशय रहेको छ । सेप्टेम्बर २४ देखि २९ सम्म ६ दिन लगाएर आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न ट्रेनिङहरु र प्रतियोगिहरुको स्वास्थ्य जागरुकताको सेसन्हरुपनि आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा नेपालकी सब्बु महर्जनले मिस युनाइटेड ग्लोबल २०२४को उपाधी जितिन र ताज पनि पहिरिन् । यसरी हाम्रो देश नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल बनिन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?