Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

नेप्सेमा ६२ अंकको वृद्धि, ९ अर्बको कारोबार

spot_img
spot_img

काठमाडौँ । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुदा ९ अर्ब ७७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

आज गुँरास लाघुवित्त, सृजनशील लघुवित्त र सुपर मादी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज सानिमा ग्रोथ फण्डको शेयर मुल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी सानिमा जिआइसी इन्सुरेन्सको ३८ करोड करोड ४ लाख ३७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी एक लाख ४७ हजार ३५ कित्ता शेयर कारोबार भएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?