Wednesday, December 4, 2024
spot_img

ट्रेन्डिङ :

नेप्से परिसूचक ०.६४ प्रतिशतले वृद्धि

spot_img
spot_img

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य मात्र वृद्धि भएको छ ।

आजको अर्थात मंगलबारको कारोबार १७.८० अंक बृद्दी भएर रोकिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।

मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा पुगेको छ । मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार दिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?