Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

इराकले खालि गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

spot_img
spot_img
spot_img

इराकले सिरियामा रहेको दूतावास खाली गरेको छ । इराकी राज्य समाचार एजेन्सीका अनुसार उसले त्यहाँ कार्यरत सबै कर्मचारीलाइ लेबनान लगेको छ ।

‘इराकले सिरियामा रहेको आफ्नो दूतावास खाली गरेको छ र कर्मचारीहरूलाई लेबनानमा सारिएको छ,’ इराकी राज्य समाचार एजेन्सीले आइतवार रिपोर्ट गरेको छ ।

विद्रोहीहरूले राष्ट्रपति बसर असदलाई अपदस्थ गरी राजधानीको नियन्त्रणमा लिएको केही घण्टा पछि इराकले आफ्नो दुतावास खाली गरेको हो ।  तर, अचानक खाली गर्नुको कारण के हो ? त्यो भने केही सार्वजनिक गरिएको छैन।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?