Wednesday, December 11, 2024
spot_img

ट्रेन्डिङ :

रास्वपा नेताविरूद्द अवहेलना मुद्दाको सर्वोच्चमा सुनवाइ हुदैँ

spot_img
spot_img

काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि मंगलबार पेशीमा राखिएको अदालतले जनाएको छ । यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश दिएको थियो ।

सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?