Tuesday, December 17, 2024
spot_img

ट्रेन्डिङ :

मन्त्रीपरिषद निर्णयः पाराश्चर ढुङ्गाना मेलमिलाप आयोगको सचिव

spot_img
spot_img
spot_img

काठमाडौं, पुस १ गते । सरकारले यसअघि सम्पन्न मन्त्रीपरिषद बैठकको १४ निर्णय सार्बजनिक गरेको छ ।

जसअनुसार उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमण स्विकृत गरेको छ, जस अनुसार पौडेल थाइल्याण्ड प्रस्थान गरिसकेका छन् ।

अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिला आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

यस्ता छन मन्त्रीपरिषद बैठकका निर्णयहरूः

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?