Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

२७ करोडको स्रोत नखुलेपछि रवि लामिछाने विरुद्ध सम्पति शुद्धिकरणको मुद्धा

spot_img
spot_img
spot_img

पोखरा, ७ पुस । पूर्वगृहमन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ ।

हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैयाँ स्रोत नखुलेपछि सम्पति शुद्धिकरणको मुद्धा दर्ता गरिएको छ ।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछानेविरूद्ध जसका कारण सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको बताइएको छ ।

लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको मुद्धा दायर गरिएको हो ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?