काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सचिवालय बैठक मागगरेका हुन् ।
प्रधानमन्त्री ओलीले पनि छलफल गरेर तय गरिने बताएका छन् ।