एजेन्सी : मंसिर १५, अमेरिकी औषधि निर्माता कम्पनी मोड्रीनाले कोरोनाको खोपको तेस्रो चरणको क्लीनिकल ट्राइलपछी व्यवसायीक उत्पादनका लागी सोमबार अमेरिकी खाद्य तथा औषधि विभागमा पूर्वस्वीकिर्तीका लागी आबेदन दिएको छ । मोड्रेनाले निर्माण गरेको कोरोनाको भ्याक्सिन ९४.५ प्रातिशत प्रभाव्कारी भएको दाबी गरेको थियोे । अमेरिकी खाद्य तथा ड्राग विभागले व्यवसायीक उत्पादनका लागी स्वीकृति दिए मोडृनाले कोरोनाको खोपको व्यवसायीक उत्पादन थाल्नेछ । यो अघि फाइजरले पनि स्वीकृतिका लागि आवेदन दिएको थियो ।