Wednesday, January 15, 2025

ट्रेन्डिङ :

संसद विघटन हुँदैन : सभामुख सापकोटा

spot_img
spot_img
spot_img

८ पुस, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका छन् । बुधबार विज्ञप्‍ति जारी गरी उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन् ।

यस विषयमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गरेका छन् । यस्तो छ विज्ञपति ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?