Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

जसपाद्वारा प्रतिगमनविरुद्ध आन्दोलनको घोषणा

spot_img
spot_img
spot_img

काठमाडौं : माघ १६, सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्धमा जनता समाजवादी पार्टीले आन्दोलनको घोषणा गरेको छ । संयोजक डा= बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत गराएका छन् । जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम बनाएको छ। जसअनुसार माघ २३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्रमा, माघ २७ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा र माघ २९ गते वडा तहमा समायोजन सँगसँगै पुत्ला दहन र मसाल जुलुस गर्ने कार्यक्रम घोषणा गरेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?