Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई बुझायो पत्र

spot_img
spot_img
spot_img

काठमाडौं : माघ २०, आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएर फर्केका हुन् । सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको प्रचण्ड नेपाल समूहले जानकारी दिएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?