Wednesday, January 15, 2025

ट्रेन्डिङ :

रुसी कोरोना खोप ९२ प्रतिशत प्रभावकारी, आर्जेन्टिना र बोलिभियाले शुरुमै प्रयोग गर्ने

spot_img
spot_img
spot_img

काठमाडौं : माघ २०, रुसद्वारा विकसित कोरोनाभाइरस विरुद्धको खोप ९१.६ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाहरूले देखाएका छन्। स्पुत्निक फाइभ खोपको तेस्रो चरणका परीक्षणका नतिजाहरू ल्यान्सट जर्नलमा प्रकाशित गरिएको हो। करिब बीस हजार सहभागीले त्यो खोपका दुई मात्रा लिएको जनाइएको छ। ठूलो स्तरमा परीक्षण नै नगरी रुसी अधिकारीहरूले अनुमोदन गरेको भन्दै खोपलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका थिए। आर्जेन्टिना र बोलिभिया लगायतका देशले आफ्नो खोप कार्यक्रममा स्पुत्निक फाइभ प्रयोग गर्ने बताइसकेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?