Tuesday, January 14, 2025

ट्रेन्डिङ :

शनिबार पर्सामा ३ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img
spot_img

पर्सा : पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष, बाराका ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?