Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

एमालेका वरिष्ठ नेता झलनाथ खनालको कोरोना मुक्त

spot_img
spot_img
spot_img

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको खनालले जानकारी दिए । उनले आइतबार सामाजिक सञ्जालमार्फत् स्वास्थ्य अवस्थामा सुधार आएको र केही समयको आरामपछि अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । करिब एक हप्ता अघि कोभिड–१९ को लक्षण देखा परेका उनी नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएका थिएँ । उनले आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मी र शुभचिन्तकहरु प्रति आभार पनि प्रकट गरेका छन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?