काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ८९८० नयाँ कोरोना भाइरस संक्रमित थपिए छन् । त्यस्तै २४ घण्टा भित्र देशभरका ८८४८ कोरोना भाइरस संक्रमित निको भएका छन् ।
देशभरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको आंकडा अनुसार १२९ जनाको मृत्यु भएको छ ।