काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो ।
महामारी चरम अवस्थामा चलिरहेको बेला नेविसंघको सडकमा उत्रिएर गरेको बिरोध प्रदर्शनले कोरोना संक्रमण अरु फैलिन सक्ने आंकलन गरिएको छ ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।