Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयले अपहरण गर्यो : सभामुख सापकोटा

spot_img
spot_img

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताउनुभएको छ । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उहाँले अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको बताउनुभयो । संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने उहाँको भनाइ थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?