Sunday, September 8, 2024

ट्रेन्डिङ :

विश्वासको मत नलिएसम्म देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने

काठमाडौं । विश्वासको मत नलिएसम्म नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

सर्वोच्च अदाललेको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको शपथ गराउन आदेश दिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?