Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

एसएसबीले तुईन काट्दा बेपत्ता भएका धामीको परिवारलाई काग्रेसले गर्यो २५ हजार सहयोग

spot_img
spot_img

दार्चुला : तुईन काटिदिएर मृत्यु भएका जयसिंह धामीको परिवारलाई नेपाली कांङ्ग्रेस केन्द्रीय बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितीले २५ हजार आर्थिक सहयोग गरेको छ । ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी मार्फत् सो रकम हस्तान्तरण गरिएको हो । दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं २ निवासी जय सिं धामीको मिति २०७८ श्रावण १५ गते तुईन काटिदिए पछि महाकालीमा डुबेर निधन भएको थियो ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?