Friday, September 20, 2024

ट्रेन्डिङ :

दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पिडितलाई इन्भेस्टमेन्ट बैंकको सहयोग

दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका क्षेत्रमा भाद्र १३ गते राती आएको बाढी पहिरोका कारण पिडित परिवारलाई नेपाल इन्भेस्टमेन्ट दुहुँ गाउँपालिका शाखाले आर्थिक सहयोग गरेको छ ।

दुहुँ गाउँपालिका वडा नं २ का वडाध्यक्ष गोबिन्द डडाल मार्फत बाढी पहिरो पिडित परिवारहरुका लागि नगद ११ हजार ५  सय रुपैयाँ सहयोग गरिएको इन्भेस्टमेन्ट बैकं दुहुँ गाउँपालिका शाखा प्रमुख बिरेन्द्र सिह कार्कीले जानकारी दिनुभयो । बाढी पहिरोका कारण दुहुँ गाउँपालिका ठुलो धनजनको क्षती भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?