Wednesday, December 25, 2024
spot_img

ट्रेन्डिङ :

कांग्रेस र माओवादीको सरकारले एमसीसी सम्झौता गर्यो, अहिले केही बोल्दैनन् : ओली

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका छन् । एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोखे ।

‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी‘ बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्’ ओलीले भने, ‘बोल्दैनन्, के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् ? भन्नुपर्दैन शेरबहादुर देउवाजीले भन्नुपर्दैन ? एमसीसी के गर्ने अनि प्रचण्डजीले बोल्नु पर्दैन ? एमसीसी के गर्ने हिजो साइन गर्नुभएको थियो ? के गर्ने एमसीसी उहाँहरु चुपचाप ।’

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?