Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

तीन दिन भित्र लिखित स्पष्टीकरण दिन बोर्डका सीईओलाई पर्यटनको पत्र

spot_img
spot_img

संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा.धनन्जय रेग्मीलाई तीन दिन भित्र लिखित स्पष्टीकरण दिन पत्र पठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाको विषयमा लिखित स्पष्टीकरणका लागि तीन दिनको समय दिएर मन्त्रालयले पत्र पठाएको हो ।

विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारी र बोर्डका सीईओ बीच भएको झगडाको विषय सोमबार सार्वजनिक भएसँगै पर्यटन मन्त्री प्रेमबहादुर आलेले यस विषयमा तत्कालै एक्सन लिएका हुन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?