काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ मा अवस्थित नमोबुद्ध गुम्बा । यहाँ कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गौतम बुद्धको पूर्वजन्मका ‘राजकुमार’ देहत्यागस्थलमा पूर्जाअर्चना गर्न विहीबारदेखि शनिबार बिहानसम्म बौद्ध धर्मालम्बी निकै घुइँचो लागेको थियो । तस्वीर : राजकुमार पराजुली÷रासस