Sunday, September 8, 2024

ट्रेन्डिङ :

सन्दीपका वकिल भन्छन् : क्रिकेट संघले अब कप्तान बनाउनुपर्छ

काठमाडौं । अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिलले बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । साथै शर्तहरु राखेको छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् । अब उनलाई प्रक्रिया पु¥याएर जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइनेछ र तारेख लिएर छुट्ने छन् ।त्यसपछि राष्ट्रिय टिममा फर्किनसक्ने घिमिरे बताउँछन् । सन्दीपलाई भेटेपछि उनले भने, ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?