Sunday, September 8, 2024

ट्रेन्डिङ :

उदयपुर सिमेन्टले बिजुलीको पैसा नतिरेपछि विद्युत लाइन काटियो

काठमाडौं । सरकारी उद्योग उदयपुर सिमेन्टले बिजुलीको पैसा नतिरेपछि विद्युत लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरणले उदयपुर सिमेन्टले बक्यौता नतिरेकाले लाइन काटिएको जनाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार सो सिमेन्ट उद्योगले समयमा बिजुलीको बिल नतिरेकोले प्रक्रिया अनुसार नै लाइन काटिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?