Sunday, September 8, 2024

ट्रेन्डिङ :

कोशीको मुख्यमन्त्रीमा बराबर सांसद देखाउँदै कार्की र आङ्बोको दाबी पेस

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री बन्न सांसद इन्द्र आङ्बो र केदार कार्कीले प्रदेश प्रमुख समक्ष बिहीबार बहुमत सांसदको समर्थन पेस गरेका छन्। दुबै पक्षले ४७–४७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अहिलेसम्म तटस्थ बसेको छ। ९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद छन्। ६ सांसद भएको राप्रपा तटस्थ बसेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?