रसुवा जिल्लाको धार्मिक पर्यटकीयस्थल गोसाइकुण्ड जाने सुन्दरीजल, धुन्चे,गोसाइकुण्ड पदमार्गमामा रहेको लौरी विनायक डाँडा । ३७ सयदेखि सुरु भएर ४२ सय मिटरको उचाइसम्म रहेको यो डाँडा पार गर्दा यात्रीहरुका लागि सकस भए पनि रोमाञ्चक यात्रा हुने गर्छ । तस्बिरः सिद्धराज राई/रासस