Sunday, September 8, 2024

ट्रेन्डिङ :

भीषण हावाहुरीसहित पानी परेपछि चार वटा विमानलाई फिर्ता पठाईयो

काठमाडौं । शनिबार बेलुका ‘अचानक’ मौसममा आएको परिवर्तनका विमान उडान–अवतरण प्रभावित भएको छ । काठमाडौंमा प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएको छ । बुद्ध एयरकै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा नै डाइभर्ट भएको उनले बताए । जनकपुरबाट आएको यती एयरलाइन्सको विमान जनकपुर नै डाइभर्ट भएको उनले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?