कञ्चनपुर | नेपाली सेनाले निर्माण गरेको घाटीबगर छाङरु सडकको सोमबार उदघाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सो बाटोको उदघाटन गरेका हुन्। व्यास गाउँपालिका २ घाटीबगरमा क्याम्प खडा गरेर नेपाली सेनाले ४ सय ५० मिटर सडकको निर्माण गरेको थियो।