Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

व्यवसायी तथा नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

काठमाडौँ – व्यवसायी तथा नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई सङ्क्रमण भएको जानकारी बुधबार सामाजिक सञ्जाल फेसबकमार्फत् दिएका हुन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। यस्तै उनले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।

उनी हाल होम आइसोलेसनमा बसेका छन्।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?